×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

‘स्वदेशी जुत्ता चप्पल व्यापार मेला–२०७५’ विराटनगरमा सुरु

९ माघ २०७५

विराटनगर, माघ ९
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा बुधबारदेखी स्वदेशी जुत्ता चप्पल मेला–२०७५ सुरु भएको छ । विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा १ महिने मेला सुरु भएको हो ।

Advertisement

सो मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक समारोहका त्रिच उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्ती कार्कीले स्वदेशी उद्योगलाई प्रोत्सहन गर्न प्रदेश सरकार सँधै तयार रहेको बताए ।

उनले स्वदेशी उत्पादन नाफा मुलक मात्र नरहेर समाजप्रति उत्तरदायीसमेत रहेको बताउँदै स्वदेशी जुत्ता चप्पल टिकाउ र सस्तो हुनेगरेकाले सवैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बताए ।

मन्त्री कार्कीले वदेशी जुत्ता चप्पल उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ रवर उत्पादनका लागि उद्योगी व्यवसायीले योजना ल्याए सरकारले त्यसका लागि विषेश सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

सो अबसरमा मेला संयोजक होमनाथ उपाध्यायले मेलामा स्वदेशी १० वटा उद्योगबाट उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको जानकारी दिए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक उपाध्यायले बताए ।

उनले मेलामा विएफ डियर हिल, रन सुज्, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए ।

उपाध्यायले नेपालमा वार्षिक ७ करोड जोडी जुत्ता–चप्पल बिक्री हुने र त्यसबाट ३२ अर्ब बराबरको कारोबार हुने गरेको बताए । उनले जुत्ता–चप्पल उद्योगमा स्वदेशी लगानीको हिस्सा १६ अर्ब रहेको दावी गरे ।

गत वर्ष आयोजना गरेको जुत्ता मेलाबाट उत्साहित भएका स्वदेशी जुत्ता–चप्पल उद्योगीहरूले पूनः जुत्ता मेलाका आयोजना गरेका हुन् । मेलामा सर्वसाधारण उपभोक्तालाई सस्तो दरमा जुत्ता बिक्री गरिने र विषेश छुट् दिईने म्याजिक कम्पनीका कार्यकारी निर्देशक महेश बाहेतीले बताए ।

उनले मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए । मेला सुरु भएसँगै मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भिड लागेको छ ।

Advertisement

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top