म्यान हन्टका सेकेण्ड रनरअप आलम विराटनगर फर्कदै

२० पुस ७४, शुक्रबार

विराटनगर, पुस २१
म्यान हन्ट २०१७ का सेकेन्ड रनरअप साजिद आलम विराटनगर फर्कने भएका छन् । सेकेण्ड रनरअप भई पूर्वकै नाम राख्न सफल आलम भोली विराटनगर फर्कने भएका हुन् ।

Advertisement

उनी भोली विराटनगर साढे ११ बजे विराटनग रएयरपोर्टमा ओर्लनेछन् । उनको स्वागतका लागि विराटनगरका युवाहरुले विषेश तयारी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top