×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

चौधरी ग्रुपको नयाँ उत्पादन बजारमा

१२ फाल्गुन २०७५

विराटनगर, फागुन १२
औद्योगिक र व्यवसायिक क्षेत्रमा अग्रणी रहेको चौधरी ग्रुपले माल्टोजिङ्ग नामको नयाँ उत्पादन बजारमा ल्याएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरि चौधरी ग्रुपले नयाँ उत्पादन बारे जानकारी गराएको हो ।

माल्टोजिङ्ग Classic Malt र Chocolate को स्वादमा शनिबारदेखि नै बजारमा आएको छ । सार्वजनिक गरिएको Classic Malt  प्रति ५ सय ग्रामको ३ सय ५० रुपैया र Chocolate प्रति ५ सय ग्रामको ३ सय ३० रुपैया बजार मुल्य रहेको छ ।

Advertisement

चौधरी ग्रुप अन्तर्गत बि एल सी होल्डिङ्स अन्र्तगतको ‘इन्सट्यान्ट मिल्स प्रा.लि.’ को उत्पादन र प्रर्बधनमा माल्टोजिङ्ग ल्याईएको हो । माल्टोजिङ्ग मा मल्टी भिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको उपभोगले कुपोषणको समस्यालाई रोक्ने भएकाले सबै उमेर समूहकाले प्रयोग गर्न सक्ने चौधरी ग्रुपले जनाएको छ ।

Advertisement

माल्टोजीङग बजारमा विद्यमान विभिन्न खालका ब्राण्ड भन्दा पच्चीस रुपैयाँ सस्तो मुल्यमा उपभोक्ताहरुलाई उपलब्ध गराउने कम्पनीका सीईओ होम न्यौपानेले बताए । उनका अनुसार यो उत्पादन नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उद्देश्यले उत्पादन गरिएको हो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top