अघिल्लो र्आिक वर्षमा २७ वटा मुद्दा दर्ता

२५ पुस ७४, बुधबार

भोजपुर, पुस २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भोजपुर जिल्लाबाट अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा २७ वटा मुद्दा दर्ता भएका थिए ।

मंगलबार जिल्लास्थित सरोकारवाला निकायसँग भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा अन्तरक्रिया गर्दै यस्तो जानकारी दिइएको हो ।

आयोगका अनुसार २७ वटा मुद्दा दर्ता भएकोमा २० वटा फछ्र्याेट भइसकेकोे र यस आवको मंसिर मसान्तसम्ममा १५ वटा नयाँ मुद्दा दर्ता भएकोमा छवटा फछ्र्याेट भइसकेका छन् ।

भोजपुरका सरकारी कार्यालय तथा संघ संस्थालाई पारदर्शी र सेवाग्राहीप्रति उत्तरदायी हुन अनुरोध गरिएको छ । अन्तरक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले जिल्लास्थित कार्यालयको वातावरण सेवाग्राही उन्मुख बनाउनुपर्ने बताएका थिए ।

अख्तियार दुरुपयोग आयोग क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख पुरुषोत्तम दाहाल र कर्मचारी प्रदीप कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top