मधेसलाई नेपालबाट छुट्याउने अभियान त्याग्दै सिके राउत

२३ फागुन ७५, शुक्रबार

काठमाडौं, फागुन २४
प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतले शुक्रबार एकै मञ्चबाट सयुंक्त सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गरेको घोषणा गर्ने बताइएको छ। योसँगै उनी छुट्टै मधेश राज्य अभियानबाट अलग हुने भएका छन् । सरकारसँगको गोप्य वार्तापछि उनी नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।

लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउने अभियानमा लोगेका सिके राउत जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका थिए । राज्यविरुद्धको अभियोगमा थुनामा रहेका उनलाई अदालतले हिजो मात्रै रिहा गर्न आदेश दिएको थियो ।

बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top