×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

साफ महिला च्याम्पियनसिप : समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै

२ चैत्र २०७५

विराटनगर,चैत २
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल यसअघि नै सेमिफाईनलमा प्रवेश गरेपनि समूह विजेता बन्ने लक्ष्यमा छ ।

एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।नेपाल र बंगलादेशबिचको खेल दिउँसो ३ बजे विराटनगरको शहिद रंगशालामा हुने छ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले भने भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् । भुटान भने घर फर्किसकेको छ ।

आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ । त्यस्तै, समूह ‘बी’ बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

साफ महिला च्याम्पियन बन्ने लक्ष्य लिएको नेपाल कुनै खेल नहारी उपाधि जित्ने लक्ष्यमा छ । नेपाली टोलीका प्रशिक्षक हरि खड्का बंगलादेशविरुद्ध आफ्नो टोली पूर्ण रुपमा आक्रमणमा केन्द्रित भएर खेल्ने बताउँछन् ।

खड्काले भने ‘ हामीसँग दक्षिण एसियाकै उत्कृष्ट आक्रमण रहेको छ । हामीले बंगलादेशविरुद्ध पूर्ण रुपमा आक्रमक रणनीति लिएर नै खेल्नेछौं । हामी बंगलादेशलाई पराजित गरेर समूह विजेताको रुपमा अगाडी बढ्न चाहन्छौं।’ ।

उनले बंगलादेश पछिल्लो समय निकै राम्रो प्रदर्शन गर्दै आएको टोली भएपनि नेपालको तुलनामा भने पछाडी नै रहेको बताए ।खड्काको प्रशिक्षकत्वमा नेपालले केहि महिना अघिमात्र म्यानमारमा बंगलादेशविरुद्ध पहिलोपटक बराबरी खेलेको थियो । खड्का उक्त खेलको अन्तिम समयमा रणनीतिक रुपमा सानो गल्ति हुँदा खेल गुमाउन पुगेको स्वीकार्दै त्यसलाई बिर्सन चाहन्छन् ।

यता बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोंले नेपाल उत्कृष्ट टोली र उपाधि दावेदार भएपनि बंगलादेशले कठिन चुनौति दिने बताए । नेपालले हालसम्म बंगलादेशविरुद्ध खेलेका ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top