×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीमा डोजर लगाउन सर्वाेच्चले रोक्यो|| Nepal Times
May 08, 2026
Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026

पेरागन एकेडेमीले मनायो २३ औं वार्षिकोत्सव

२ चैत्र २०७५

विराटनगर, चैत २
विराटनगरको पुष्पलाल चौकस्थित पेरागन एकेडेमी माध्यमिक विद्यालयले आफ्नो २३ औं बार्षीकोत्सव मनाएको छ । विराटनगर ३ स्थित स्कुल परिसरमा विविध कार्यक्रम गर्दै विद्यालयले बार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । सो अवससरमा विद्यालयले ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

स्कूलले ७० वर्ष माथिका ३५ जना जेष्ठ नागरिकलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको हो । ९५ वर्षिय जेष्ठ नागरिक एवम स्कूलका अभिभावक इन्दिरा घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन गरिएको थियो ।

Advertisement
Advertisement

कार्यक्रममा कक्षा ११ को बोर्ड परीक्षामा ३ दशवलव ३२ जिपीए ल्याउने स्कूलकी छात्रा निशा पोखरेललाई सम्मान गरिएको थियो भने एसईइ परीक्षामा दिने २६ जना विद्यार्थीहरूलाई विदाई गरिएको थियो । सो अवसरमा विद्यालयका प्रिन्सिपल दिपक घिमिरले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको बताए ।

Advertisement
Advertisement

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाकार डा. उद्धब पोखरेल, डा. मनोज राउत, प्याब्सन मोरङका सहसचिब विष्णुं डंगोल लगायतको उपस्थिति थियो । सो अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गीतसहित कविता वाचन गरेका थिए ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top