काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसभा निर्वाचन सफलताको कामना गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई चासोपूर्वक हेरेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक