भारतीय विदेशसचिवको विरोध गर्दा ग्रेटर नेपालका नेताको घर खानतलासी

काठमाडौं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरी टोलीले कानून विपरित खानतलासी गरेको भन्दै यस्तो कामको विरोध भएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रहरी र सरकारको विरोध गर्दै आज विज्ञप्ति समेत निकालेको छ । नेता नेपालले भारतीय विदेश सचिव विजय गोखलेको नेपाल भ्रमणको विरोध गरेकाले प्रहरीले खानतलासी गरेको दावी गरेका छन् ।

‘म घरमा नभएको बेलामा श्रीमति र छोरासँग अनुमति नलिएरै भित्रै छिरेर खानतलासी गरेछन्,’ नेपालले अन्नपूर्णसँग भने, ‘मेरा परिवारका सदस्यले म घरमा छैन भनेर जानकारी गराउँदा पनि प्रहरी जबर्जस्ती घरमा छिरेछन् । प्रहरीको यस्तो हर्कतमा ग्रेटर नेपालले आपत्ति जनाएको छ ।’ याे खबर अन्नपूर्ण पाेस्टमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top