गुनारलाई युनाईटेडको स्थायी प्रशिक्षक जिम्मा : के सक्छन त समाल्न ?

१४ चैत ७५, शुक्रबार

एजेन्सी, चैत्र १५
जोसे मोउरिन्होको खराब व्यबस्थापनको कारण बीचमै बर्खास्ती बेहोरेका मोउरिन्होको स्थानमा कसलाई प्रशिक्षक राख्ने भन्ने बहस चलिरहँदा अस्थाई रूपमा केहि समय ओले गुनार सोल्जैकरलाई नियुक्त गरिएको थियो । १९ ओटा खेल खेलिसक्दा १४ ओटामा जित दर्ता गर्दै २ खेलमा बराबरी तथा ३ खेलमा हार बेहोर्दै क्लबको इज्जत जोगाएका थिए । जसकारण गुनारलाइ स्थाई रुपमै प्रशिक्षकमा नियुक्त गरिएको छ ।

क्लबका तर्फबाट भाइस चेयरमेन इड उडवार्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘डिसेम्बरमा निमित्त प्रशिकका रूपमा टोली सम्हालेयता ओलेले टिमलाई जुन दिशा दिएका छन्, त्यसले उनलाई थप जिम्मेवारीको हकदार बनाउँछ । उनले आगामी दिनमा क्लबलाई थप सफलता दिलाउने क्लबले अपेक्षा लिएको छ ।’

युनाइटेडले यसअघिका पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा लगातार खराब नतिजा आएपछि उनलाई बर्खास्त गर्दै गुनरलाई टोलीको नेतृत्व दिएको थियो । युनाइटेड हाल प्रिमियर लिगमा ३० खेलबाट ५८ अंक बनाएर लिगको पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ । सो चरणमा उसले स्पेनिस बार्सिलोना प्रतिस्पर्धी पाएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top