×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

पत्रकार कल्याण कोष मोरङद्वारा न्यौपाने र पोखरेल पुरस्कृत

१७ चैत्र २०७५

विराटनगर, चैत १७
पत्रकार कल्याण कोष मोरङले स्थापनाको ३३ औं बार्षिकोत्सवको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार कल्याण कोष मोरङले प्रदान गर्ने ३५ हजार राशीको सिर्जनशील पत्रकारिता पुरस्कार अग्रज पत्रकार अनन्तराज न्यौपानेलाई प्रदान गरिएको छ भने १५ हजार राशीको उदीयमान पत्रकारिता पुरस्कारबाट युवा पत्रकार गोपाल पोखरेलाई पुरस्कृत गरिएको छ ।

न्यौपाने बिजमान्डु र पहिलो पोष्टमा आवद्ध छन् भने पोखरेल एभिन्युज र राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । दुवैजनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा मेयर पराजुलीले पत्रकारिता र पत्रकारको विकास वृद्धिका लागि महानगरपालिका सँधै तत्पर रहेको बताए । उनले पत्रकार कल्याण कोष मोरङलाई ३ लाख रुपैया दिइने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै पत्रकार कल्याण कोष मोरङका अध्यक्ष प्रल्हाद साहले पत्रकार कल्याण कोष मोरङ पत्रकारिता क्षेत्रमा क्रियाशीलहरुको विकास र वृत्तिविकासका लागि सदैव तत्पर रहेको बताए ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top