चिकित्सक संघको आन्दोलन जारी, छैठौंदिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवा संचालन

काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी चिकित्सक संघले विरामीको अवस्थालाई ध्यानमा राखि सेवा शुरु गरेको जानकारी दिँदै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे सरकारीले चिकित्सकहरुको माग सुनवाई नगरे सम्म आन्दोलन जारी रहने बताए ।

संघका अध्यक्ष डा. पाण्डेका अनुसार ‘सरकारी चिकित्सक संघमा आवद्ध डाक्टरहरु नेपालका ७७ वटै जिल्लामा जान तयार छौं, सरकारले सुदुर पश्चिम र कर्णाली एवंम विकट ठाँउका चिकित्सकलाई काठमाडौं ल्याइरहेको यो अवस्थामा अब समायोजन मान्न भनिरहेको छ, यदि सरकारले गरेको सो निर्णय मान्ने हो भने सुदरपश्चिम, कर्णाली एवंम विकट ठाँउमा सेवा थप्प हुन्छ त्यसकारण जनताका लागि यो आन्दोलन गरेका हौं ।’

 

Advertisement

संघका अध्यक्ष पाण्डेले भने ‘आन्दोलन भईरहदाँ सरकारले विरामीको विचल्ली भयो भन्ने कुरालाई ध्यान नदिई दमनको नीति ल्याई पुलिस प्रशासनको प्रयोग गरि चिकित्सक माथि अभद्र व्यवहार गरेको छ । के चिकित्सकलाई पिटेर जबजस्ती विरामीको उपचारमा लगाउन सकिन्छ त ?’
६ दिनदेखि बन्द ओपिटी सेवा शुरु गर्दै टाढाबाट आएका विरामीलाई मध्यनजर गर्दै अस्पताल परिषरमा सेवा सुचारु गरिएको हो । सिन्धुलीका अल्सर तथा दमका रोगी ५९ वर्षिय विष्णुबहादुर पोख्रेल भन्छन् ‘यो आन्दोलनले म जस्ता धेरै बिरामी मारमा परिरहेका छन्, ९ दिनदेखि उपचारका लागि धाएको जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top