×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मलद्वारमा लुकाएको साढे तीन किलो सुनसहित तीन चिनियाँ विमानस्थलबाट पक्राउ

२९ चैत्र २०७५

काठमाडौं, चैत २९
मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले बिहीबार राति मलद्वारमा लुकाएर ल्याउँदै गरेको सुनसहित उनीहरुलाइ पक्राउ गरेको हो ।

चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई त्रिभुवन विमानस्थलमा भन्सार र प्रहरीलेचेकजाँच गर्दा उक्त परिमाणको सुन सहित पक्राउ गरेको हो ।

Advertisement
Advertisement

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि केएमसी अस्पतालमा अस्पतालको लगेर एक्सरेमा गर्दा पेट मुनि मलद्वारमा सुन रहेको पत्ता लागेको थियो ।

Advertisement

उनीहरुको राहदानीमा उल्लेखित विवरण अनुसार पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेका छन् । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top