विराटनगरमा विद्युत प्राधिकरणले ४ करोड २४ लाख महसुल उठाउन बाँकी

८ बैशाख ७६, सोमबार

विराटनगर,बैशाख ८
नेपाल विद्युत प्राधिकरण विराटनगर शाखाले विभिन्न कार्यालय तथा संस्थाबाट चालु आर्थिक वर्षमा ४ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाकी रहेको जनाएको छ ।

छुट बिलिङ तर्फ ४ करोड २४ लाख ६४ हजार २ सय ६६ रहेकाले स्वीकृतिका लागि केन्द्रमा पठाएको इन्जिनियर पंकजकुमार गोहितले जानकारी दिए । यस्तै प्राधिकरणले छुट बिलिङबापत ९३ लाख ८७ हजार ३ सय १ रुपैयाँ असुली गरेको जनाएको छ ।

प्राधिकरणले २१ जना कालोसूचीमा रहेका ग्राहकहरुबाट ४ लाख ५० हजार १ सय ३७ रुपैयाँ उठेको जनाएको छ । सबैभन्दा बढी निक्की जुट मिलबाट २० लाख उठाउन बांकी रहेको बताउँदै पत्राचार गरेको जनाएको छ । यस्तै कोशी अञ्चल अस्पतालले ५० लाख बुझाउनुपर्ने रहेकोमा २० लाख बुझाएको र विराटनगर जुट मिलको २० लाख रहेकोमा किस्ताबन्दी रुपमा तिर्दै गएको पनि प्राधिकरणले जनाएको छ ।

Advertisement

यसैगरी चालु आर्थिक वर्षको १० महिनामा विद्युत हुकिङ गर्ने १ सय १७ जनालाई कारबाही गरेर ५ लाख ५७ हजार १ सय २९ रुपैयाँ जरिवाना उठाउन सफल भएको छ । प्राधिकरणले हुकिङ गरी संचालन गरिएका ५४ वटा उपकरण पनि जपथ गरेको छ । यस्तै मिटरबाट विद्युत चोरी गर्ने १ सय १४ जनालाई कारबाही गर्दा १ लाख ३३ हजार ७ सय ६७ रकम असुलेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top