त्रिभुवन विश्वविद्यालयमा २१ अर्ब बेरुजु

९ बैशाख ७६, मंगलबार

विराटनगर, बैशाख १०
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस र कार्यालयहरुमा बेरुजु रकम २१ अर्ब रुपैया पुगेको छ । त्रिभुवन विश्वविद्यालयले विराटनगरमा मंगलबार आयोजना गरेको आर्थिक तथा बेरुजु व्यवस्थापन कार्यक्रममा विश्वविद्यालयमा बेरुजु रकम १९ अर्ब रुपैयाबाट बढेर २१ अर्ब रुपैया पुगेको त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताएका हुन् ।

उनले बेरुजु व्यवस्थापनमा कडाई गर्न निर्देशन पनि दिएका छन् । यसमा करिब ८५ प्रतिशत सैद्धान्तिक बेरुजु रहेकाले तत्काल फछ्र्यौट गर्न विश्वविद्यालयका रजिष्ट्रार उप्रेतीले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

अस्वभाविक रुपमा बढ्दै गएको बेरुजु न्यून गर्न लेखा तथा प्रशासन प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभएको छ । कार्यक्रममा रजिष्ट्रार उपे्रतीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक क्षेत्र सबै तिर बेथिति रहेका कारण सुशासन आवश्यक भएको बताए ।

Advertisement

सरकारी अनुदानमा संचालन भईरहेको त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्दै गएपछि आम्दानी, खर्च र धरौटी गरी तीन वटा मात्र खाता संचालन गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिएकोमा त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन ।

दुई दिने सो कार्यक्रममा एक नम्बर प्रदेशका १४ जिल्लाका त्रिभुवन विश्वविद्यालयका १३ वटा आंगिक क्याम्पस र एउटा क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयका प्रशासन र लेखा प्रमुखहरुको सहभागिता रहेको छ । बेरुजु घटाउने कार्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top