×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

गुरुकुलमा आज देखि नाटक ‘सरजमिन’, मञ्चन हुँदै

६ माघ २०७४

विराटनगर, माघ ६
आरोहण गुरुकुल विराटनगरमा आज देखि नाटक ‘सरजमिन’ मञ्चन हुने भएको छ । लेट्स इन्टरटेन्मेन्टको आयोजनामा जारी दोस्रो पूर्वाञ्चल नाट्य यात्राका क्रममा मण्डला थिएटर नेपालले प्रवीण खतिवडाद्धारा निर्देशित नाटक ‘सरजमिन’ आरोहण गुरुकुलमा मञ्चन हुने भएको हो ।

हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा आज शनिबारदेखी आगामी ८ गते सोमबार सम्म नाटक मञ्चन हुनेछ । उक्त नाटक दैनिक २ पटक दिउँसो १ र अपराहन्न ४ बजे मञ्चन हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नाटकमा बुद्धि तामाङ, विजय बराल, सोमनाथ खनाल, विकास जोशीसहितका कलाकारहरुको अभिनय रहने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top