×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

पुरुष फुटबलमा एपीएफलाई कास्य पदक

११ बैशाख २०७६

नेपालगञ्ज, बैशाख ११
पुरुष फटबल आठौँ राष्ट्रिय खेलकुट अन्तर्गत प्रदेश नं. ५ लाई हराउँदै एपीएफ क्लबले कास्य पदक हासिल गर्न सफल भएको छ । एपीएफ क्लबले प्रदेश नं. ५ लाई ७–१ गोलले हराउँदै कास्य पदक हासिल गर्न सफल भएको हो । खेल शुरु भए लगतै एपीएफले गोल गर्ने अवसर पाएको थियो । तर एपीएफले धेरै राम्रा–राम्रा गोल गर्ने मौकाहरु चुकाएका पनी थिए ।

एपीएफको तर्फबाट आशिष लामाले ५०, ५८ र ८३ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरी जित हासिल गर्न सहयोग गरेका थिए । यस्तै प्रविण स्याङतानले १२ र ८५ मिनेटको समयमा दुई गोल गरेका थिए । जितलाई फराकिलो पार्ने क्रममा प्रदीप लामाले ४३ र रमेश डंगोलले ४५ मिनेटमा गोल गर्न सफल भएका थिए

Advertisement
Advertisement

त्यस्तै प्रदेश नं. ५ ले एक गोल गर्न मात्र सफल भएक थिए । प्रदेश नं. ५ को तर्फबाट विनोद केसीले पेनाल्टीमा ८ मिनेटमा एक गोल गरेका थिए । ५ नम्बर प्रदेशले एपीएफले डीएरियामा फल गरेपछि उक्त पेनाल्टी गर्ने मौका पाएको थियो । विनोदले आफैले हानेको पेनाल्टीमा किपरले फर्काएको बललाई जाली छुन सफल भएको थियो ।

एपीएफले यो जित हासिल गर्दै लिग चरणमा ५ नम्बर प्रदेशले आफूलाई हराएको हिसावबरावर गरेका छन् । समूह ‘क’मा रहेका यी दुई टोली लिगमा भिडन्त हुँदा प्रदेश नं. ५ ले बिजय हासिल गरेको थियो । लिग भिडन्तमा एपीएफलाई प्रदेश नं. ५ ले ३–२ गोलले हराएका थिए ।

आज सम्पन्न भएको खेलमा शुरुवात समय देखी नै एपीएफले दबावमा पारेका प्रदेश नं. ५ ले भने आज खेल राम्रो प्रर्दशन गर्न सकेनन् ।

Advertisement

एपीएफका प्रशिक्षक राजेन्द्र तामाङका अनुसार आज एपीएफको टीमले आज धेरै राम्रो खेल प्रदर्शन गरेको थियो । त्यस्तै प्रदेश नं. ५ का प्रशिक्षक सानु तामाङले शुरुदेखि नै तालमेल डगमगाउँदा धेरै गोल खाई हार व्यर्होनु परेको बताएका छन् । मध्यान्तर अघि तीन गोल गर्न सफल भएको एपीएफले मध्यान्तर पछि चार गोल थपि यो जित हासिल गरेको हो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top