खुलामञ्चका सटर डोजर लगाएर भत्काउन सुरु

१३ बैशाख ७६, शनिबार

काठमाडौं, बैशाख १४
व्यापार गर्ने हाट बजार स्थलको रुपमा विकसित भएको खुलामञ्चका सटरहरु भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले शनिबार त्यहाँ बनाइएका सटरहरु भत्काउन सुरु गरेको हो । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको छ । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले ती सबै सटर भत्काउन सुरु गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top