×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

दाङमा खतरनाक हावाहुरी ःछानो उड्यो, घर भत्कियो

२० बैशाख २०७६

हावाहुरीसँगै परेको पानीले दाङमा निकै क्षति र्पुयाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकामा रहेको सामुदायिक स्वास्थ्य चौकीको छानो उडाएको छ। लगभग एक लाख बराबरको क्षति भएको छ ।

स्थानीय गीता शार्कीको कच्चि घर भत्किएको छ । जसबाट १ लाख ७५ हजार बराबरको क्षति भएको छ । चन्द्रकला बि.सी. को कच्चि घर भत्किएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ । गुरुङखोला बस्ने बिष्णुबहादुर बुढाको घर भत्किएको छ । जसबाट २ लाख ५० हजार बराबरको क्षति भएको छ । ज्योति आधारभुत विद्यालयको दुईवटा कोठाको जस्तापाता उडाएको छ । भित्ता भत्किदा एक लाख ५० हजार बराबरको क्षति भएको छ । कटबेरवा निवासी बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाएको छ । २५ हजार बराबरको क्षति भएको छ । लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी गेदप्रसाद भट्टराईको घरको छानो उडाएको छ । घरमा पानी पस्दा गहुँ ७ कुन्टल, ३ कुन्टल तोरी, डेढ कुन्टल मसुरो र धान पाँच कुन्टल भिजेर क्षति भएको छ । मटेरिया बस्ने झुमलाल कवरको भान्सा घर भत्किएको छ । जसबाट ५० हजार बराबरको क्षति भएको छ । प्रतापपुर निवासी हरी प्रसाद चौधरीको मिटर बक्समा चट्याङ पर्दा १५ हजार बराबरको क्षति भएको छ ।

Advertisement
Advertisement

Advertisement

घोराही उपमहानगरपालिका वडा नं. ५ सितलपुर निवासी रामकुमार थापाकाको घरको छानो उडाएको छ । पहल सिंह वलीको कुखुरा फर्म, बिनोद बस्नेतको गोठको छानो, मुक्तबहादुर केसीको टिनले छाएको गोठ ढलेको जिल्ला प्रहरी कार्यालय दाङलेजानकारी दिएको छ ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top