एभरेष्टका विद्यार्थी नेतृत्वले सम्हाले कार्यभार

२० बैशाख ७६, शनिबार

विराटनगर , बैशाख २०
विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा भएको हेड व्याय र हेड गर्लको निर्वाचनबाट निर्वाचित ओसियन रिमाल र रानिशा बुढाथोकीले कार्यभार सम्हालेका छन् ।

सपथ ग्रहणपछि उनीहरुले एक वर्षे कार्यकालको कार्यभार सम्हालेका हुन् । नवनिर्वाचित हेड ब्याय र हेड गर्ललाई शुक्रबार विद्यालयका विद्यार्थी र शिक्षकहरुले बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएका छन् ।

Advertisement

निर्वाचित हेड ब्याय र हेड गर्लले विद्यार्थी र विद्यालय प्रशासनको विचमा पुलको काम गर्ने गर्छन् । निर्वाचित उम्मेदवारले विद्यार्थीको समस्या समाधान र गुणस्तीय शिक्षाका सवालमा आफुहरुले बढी चासो दिने बताएका छन् । निर्वाचित दुवै उम्मेदवार कक्षा ९ मा अध्ययनरत छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top