इंग्लिस प्रिमियर लिग स् टोटनह्याम बर्नमाउथसँग पराजित

२२ बैशाख ७६, आइतबार
Share this
732shares

काठमाडौं, वैशाख २२
इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । तेस्रो स्थानमा रहेको टोटनह्याम बर्नमाउथसँग १–० ले पराजित भएको हो । बर्नमाउथका लागि नाथन एकेको गोल नै निर्णायक बन्यो । सन ह्योङ मिन र हुवान फोइथ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोटनह्याम नौ खेलाडीमा खेलेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top