×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अफ्रिका र सिरियाका चार करोड बढी मानिसहरु आफ्नो देशबाट विस्थापित

२८ बैशाख २०७६

शरणार्थीहरुको हितमा वकालत गर्ने एक प्रमुख समूहले अफ्रिकाका विभिन्न देश र सिरियामा चार करोड १० लाख मानिसहरु आफ्नो देशबाट विस्थापित भएको अनुमान गरेको छ । विस्थापित हुनेहरु मध्ये धेरै हिंसा, संघर्ष र आन्तरिक कारणले आफ्नो देश छोड्न बाध्य भएका हुन् । विस्थापित शरणार्थीहरुको यो संख्या नयाँ रेकर्ड हो । नर्वेजन रिफ्यूजी काउन्सिका अनुसार आन्तरिक विस्थापनसम्बन्धी निगरानी केन्द्रको एक वैश्विक रिपोर्टका अनुसार, सन् २०१८ मा विस्थापित भएका मानिसहरुको संख्या पछिल्लो केही वर्षको तुलनामा झण्डै १० लाखले धेरै रहेको छ । रिपोर्टका अनुसार, गएको वर्ष हिंसा, संघर्ष र प्राकृतिक विपत्तिका कारण २ दशमलव ८ करोड बढी मानिसहरु विस्थापित भएका थिए । प्रतिकुल मौसमी घटनाका कारण १ दशमलव ७ करोड मानिसहरु विस्थापित भएको अनुमान गरिएको छ । शुक्रबार जारी गरिएको यो रिपोर्ट आन्तरिक रुपबाट विस्थापित मानिसमा केन्द्रित छ । तर यो रिपोर्टले आफ्नो देश छोडेर बाहिर गएका शरणार्थीहरुलाई भने समेटेको छैन ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top