×

NEPAL TIMES UPDATES

Playing
फेज–१मा अमेरिका, फेज–२मा इरानको जितः फेज–३ मा तेहरानले घुँडा टेक्ला? || Nepal Times
Mar 22, 2026
Playing
ब्रिटिस एयरवेजमा उडानमै यात्रुको मृ त्यु भएपछि || Nepal Times
Mar 22, 2026
Playing
श्रम संकृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने || Nepal Times
Mar 22, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-08-2082 || Nepal Times
Mar 22, 2026
Playing
इ*रानले पहिलो पटक हान्यो ४ हजार किलोमिटर दूरीको मिसाइल|| Nepal Times
Mar 22, 2026
Playing
बालेन सरकारलाई लिपुलेकबाट मोदीको चेक || Nepal Times
Mar 22, 2026
Playing
अमेरिका–इरान यु द्धमा ब लि चढ्ने भयो मध्यपूर्व, साउ दीलाई धेरै ड र|| Nepal Times
Mar 22, 2026
Playing
एक हजार भन्दा बढी राजनीतिक नियुक्ति धरापमा, के नैतिकता देखाउँलान् ? || Nepal Times
Mar 22, 2026
Playing
के मध्यपूर्वको यु*द्ध आणविक बन्दैछ ?ह्वाइट हाउस*मा कर्मचारी प्र*शिक्षण सुरु|| Nepal Times
Mar 22, 2026
Playing
रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनु पर्ने कारण यस्तो || Nepal Times
Mar 22, 2026

विराटनगर महानगर लक्ष्य अनुसार राजस्व उठाउन असफल

१ जेष्ठ २०७६

विराटनगर, जेठ १
प्रदेश १ कै एक मात्र महानगरपालिका विराटनगर महानगरपालिका यो आर्थिक बर्षको बैशाख मसान्तसम्ममा लक्ष्य अनुसारको राजस्व उठाउन असफल भएको छ । महानगरले लक्ष्यको आधामात्र राजस्व उठाएको छ । महानगरपालिकाले यो अवधिमा ५६ करोड राजस्व उठाउने लक्ष्य लिइएकोमा यो आर्थिक बर्षको १० महिनामा २६ करोड ३ लाख ८५ हजार मात्र राजस्व उठाउन सकेको छ ।

महानगरपालिकाले यो आर्थिक बर्षको १० महिनाको अवधिमा लक्ष्य भन्दा आधा अर्थात २६ करोड ३ लाख ८५ हजार मात्र राजस्व उठाउन सफल भएको हो । महानगरपालिकाले सवैभन्दा बढी १ करोड ४७ लाख सिफारिस दस्तुरबाट राजस्व उठाएको छ । यस्तै सवारी साधन करबाट ७० लाख,सरकारी सम्पति बहालबाट ३५ लाख, सम्पति कर ६ करोड ६३ लाख राजस्व उठाउन सफल महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए ।

Advertisement

यद्यपी प्रमुख प्रशासकीय अधिकारीले गएका बर्षहरुमा आर्थिक बर्षको अन्त्य तर्फ राजस्व बढी उठेको देखिएकोे बताउदै यस वर्षपनि राजस्वको लक्ष्य हासिल हुने दाबी गरे । यस्तै जनप्रतिनिधिहरु आएपछि आर्थिक बर्ष २०७५÷०७६ देखि वडा वडालाई नै राजस्व उठाउन महानगरपालिकाले अधिकार विनियोजन गरेको थियो ।

जसमा सबैभन्दा बढी वडा नम्बर ९ ले राजस्व उठाउन सफल भएको छ । वडा नम्बर ९ ले २ करोड ३८ लाख राजस्व उठाउन सफल भएको छ । यसैगरी वडा नम्बर ३ ले २ करोड ७ लाख , यसैगरी वडा नम्बर ७ ले १ करोड ८७ लाख , वडा नम्बर ४ ले १ करोड ८३ लाख, २ ले १ करोड ५० लाख, १० ले १ करोड ३५ लाख, ११ को १ करोड १९ लाख , वडा नम्बर ५ ले १ करोड १८ लाख , ६ ले १ करोड ११ लाख राजस्व उठाएको महानगरले जनाएको छ ।

यस्तै १२ ले ८९ लाख, वडा नम्बर १ ले ८२ लाख , ८ ले ७५ लाख, वडा नम्बर १३ ले ४३ लाख, १४ ले ५३ लाख,१५ ले ३६ लाख,१६ ले २२ लाख,१७ ले १० लाख, १८ ले ९ लाख, १९ ले ३९ लाख राजस्व उठाएको हो ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top