उर्जा क्षेत्रमा ८३ अरव ४९ करोड बजेट विनियोजन

१५ जेष्ठ,२०७६

सरकारले उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो । मुलुकको समृद्धिको संवाहकको रुपमा जलविद्युत क्षेत्रको विकास हुने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। बजेटमा उर्जाको कम पहुँच भएको प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई अन्धकारमुक्त प्रदेश घोषणा गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

Advertisement

बजेटमा आगामी आर्थिक वर्ष भित्र ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने योजना पनि समावेश गरिएको छ । अर्थमन्त्री खतिवडाले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १३ अरव ५७ करोड, तनहु जलविद्युत आयोजनाका लागि ८ अरव ९० करोड तथा तामाकोसी ५ जलविद्युत आयोजनाका लागि १ अरव ८५ करोड बजेटको व्यवस्था गरिएको पनि बताउनु भयो । बजेटमा सबै प्रदेशमा दुई वटा जलविद्युत तथा सौर्य उर्जा परियोजना संचालनमा ल्याउने कार्यक्रम पनि समावेश गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top