विश्वकपमा आज ः इङल्याण्ड विरुद्ध पाकिस्तान

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार एक खेल हुँदैछ । घरेलु टोली इंग्ल्याण्डले नोटिङ्गहममा पाकिस्तानबिरुद्द प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा शानदार जित हात पारेको इंग्ल्याण्ड उच्च मनोबलका साथ मैदान उत्रने छ । यता पहिलो खेलमा पराजित भएको पाकिस्तान जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा वेष्ट इण्डिजबिरुद्द ७ विकेटको लजास्पद हार ब्यहोरेको थियो । विश्वकप तयारीको रुपमा यी दुई टोलीले ५ खेलको एक दिवसीय सिरिज खेलेका थिए । जसमा इंग्ल्याण्डले ४ खेल जित्दा एक खेल नतिजा बिहिन रहेको थियो ।

उत्कृष्ट लयमा देखिएको इंग्ल्याण्ड यस संस्करणको उपाधि दाबेदार टोली हो । हालसम्म इङ्ल्यान्डले ३ पटक फाइनलको यात्रा गरेको छ भने पाकिस्तान सन् १९९९ को विश्वकप विजेता हो । इंग्ल्याण्ड र पाकितानले आफ्नो उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top