एक हजारलाई कम्बल वितरण

१० माघ ७४, बिहीबार

विराटनगर, माघ ११
मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरिएको छ ।पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गरे ।

मोरङ क्षेत्र नं ५ बाट विजयी सांसद शिवकुमार मण्डलले कम्बल वितरण गर्दै यस क्षेत्रका जनतालाई आउँदा दिनमा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरी आफैँ सक्षम बनाउन लाग्ने बताए ।

मोरङ प्रदेशसभा सदस्य जयराज यादवले यस क्षेत्रमा रोजगारीमुलुक कार्यक्रमको सञ्चालन गरी जनतालाई समक्ष बनाउने आवश्यकत्तामा जोड दिए ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सोही गाउँपालिकाका उपाध्यक्ष सालो साह, वडा नं २ र ३ का अध्यक्ष क्रमशः राजेश श्रेष्ठ, अनिल ठाकुर र भ्रातृ सामुदायिक कल्याण समाजका निर्देशक शेमलाल हेमरम, उपाध्यक्ष पिटर मोहन लिम्बू तथा गणेश साहले आगामी दिनमा शिक्षालगायतका अन्य कार्यक्रम गर्ने बताए ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top