×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

महानगरका वडाध्यक्षको उपस्थितिमा बृद्ध कुटिए

९ असार , विराटनगर ।
विराटनगर महानगरपालिका वडा नमबर १४ का जतुवाका वडाध्यक्ष बलदेव यादवको घरमा ५५ वर्षीय बृद्धमाथि मरणासन्न हुने गरी कुटपिट भएको छ । विवाहको बिषयमा विवाद हुंदा विराटनगर १४ का सेमानन्द यादवमाथि कुटपिट भएको हो । उनको अहिले स्थानिय विराट नर्सिङ होममा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

बिहेको कुरा चलाएर आएको केटीसंग छोरो राजेशले बिहे गर्न नमानेकै कारण उनी कुटिनु परेको हो । जेठ ३२ गते बिहेको कुरा छिन्नु छ भन्दै आएको समूहले उनलाई विराटनगर १४ जतुवाका वडाध्यक्ष यादवको घरमा लगेर कुटपिट गरेको पीडित पक्षले बताएका छन् ।

Advertisement
Advertisement

वडाध्यक्ष यादवको घरमा लगिएका उनलाई छोरा राजेश संग स्थानिय भोला यादवको छोरीसंग विवाह गर्न दबाब दिइएकोे पीडित पक्षले जनाएको छ । सो क्रममा आफुले विवाह होस चाहेपनि छोराले विवाह गर्न नमानेको जनाएपछि वडाध्यक्ष यादवको आदेश अनुसार आधा दर्जन बढीको समूहले निर्धात कुटपिट गरेको घाइतेका कान्छा छोरा मुकेश यादवले बताए । कुटपिटबाट गम्भीर घाइते भएका सेमानन्दको घांटीमा गम्भीर चोट लागेका कारण श्वास प्रवासमा समस्या उत्पन्न भएको छ ।

Advertisement

यता वडाध्यक्ष बलदेव यादवले भने आरोपको खण्डन गरेका छन् । दुई पक्षबीच विवाहको बिषयमा जेठ ३२ गते आफ्नो घरमा छलफल भएपनि कुटपिट नभएको दाबी उनले गरेका छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top