अभिनेत्री करिश्मा ३ जीपीए नम्बरसहित उत्तिर्ण

११ असार ७६, बिहीबार

१२ असार, काठमाडौं ।
अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन् ।
तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top