×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

१२ असार २०७६

१२ असार, विराटनगर ।
११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि विराटनगरमा सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको एथलेटिक्सतर्फ १ सय मिटर, १५ सय मिटर, लङजम्प र सटपुटका खेल सम्पन्न भएका छन् भने अन्य खेल जारी रहेको छ । १ सय मिटर दौड छात्रतर्फ आदर्श माविका पञ्चलाल लुनिया प्रथम, युनिक एकेडेमी स्कुलका सागर माझी दोस्रो र राधिका माविका भुवन मोते तेस्रो भए छात्रातर्फ मछिन्द्र माविकी सञ्जुमाया तामाङ प्रथम, राधिका माविकी मुना चौलागाईं दोस्रो र बुद्ध इंलिस स्कुलकी करुणा चौधरी तेस्रो भइन् । त्यस्तै १५ सय मिटर दौड छात्रतर्फ सरस्वती माविका प्रदीप देउजा प्रथम, जनता माविका मनोज खत्री द्वितीय र महेन्द्र माविका लोकेन्द्र लिम्बू तृतीय भएभने छात्रातर्फ लक्ष्मी माविकी संगीता तामाङ प्रथम, निलगिरी बालबालिका स्कुलकी खुश्बु मरंन्डी द्वितीय र सरस्वती माविकी आँचल मुर्मु तृतीय भइन् ।

Advertisement
Advertisement

त्यसैगरी लङजम्प छात्रतर्फ बालसदन एकेडेमीका अब्रहम प्रधान प्रथम, राधिका माविका भुवन मोते द्वितीय र दुर्गा माविका दाउद सोरेन तृतीय भए भने छात्रातर्फ लक्ष्मी माविकी सम्झना मगर प्रथम, इष्टर्नभ्यू बोर्डिङ स्कुलकी तुलसा विष्ट द्वितीय र मछिन्द्र माविकी सञ्जुमाया तामाङ तृतीय भइन् । त्यसगरी सटपुट छात्रतर्फ सत्यनारायण माविका आशिष राजवंशी प्रथम, राधिका माविका राजकुमार राई द्वितीय र जनक इंलिस स्कुलका प्रज्वल खाँ तृतीय भए भने छात्रातर्फ बालप्रतिभा स्कुलकी वर्षा खरेल प्रथम, राधिका माविकी निन्मा राई द्वितीय र राइजिङ बोर्डिङ स्कुलकी सिर्जना राजवंशी तृतीय भइन् । जिल्लाको १७ वटा स्थानीय तहका विभिन्न निजी तथा सामुदायिक विद्यालयका १२ सय विद्यार्थीको सहभागिता रहेको छ ।

Advertisement

प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । कबडी, भलिबल, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेल हुनेछ । मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गरेका थिए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top