×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

६ हप्तामा ‘जात्रै जात्रा’ले कमायो साढे ९ करोड !

१३ असार २०७६

१३ असार, काठमाडौँ ।
गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ ले प्रदर्शनको सातौँ हप्ता प्रारम्भ गरेको छ । प्रदर्शनको तीन हप्ता बक्सअफिसमा जबरजस्त व्यापार गरेको फिल्मको कमाई छैटौं हप्तासम्म पनि राम्रो रह्यो ।

प्रदीप भट्टराई निर्देशित सो चलचित्रले प्रदर्शनको छैटौं हप्तासम्म घरेलु बजारबाट साढे ९ करोडको आसपासमा व्यापार गरेको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले जानकारी दिए ।

Advertisement
Advertisement

चलचित्र अहिले ५१ दिने बाटोमा छ । ‘वर्ड अफ माउथ’ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिसमा परेको हो । अहिले ५१ दिने कार्यक्रम भब्य रुपमा मनाउने तयारी चलिरहेको निर्माता रविन्द्रसिंहले जानकारी दिए । उनी फिल्मको सफलताले हौसलासँगै थप चुनौती र जिम्मेवारी थपिएको बताउँछन् ।

यसलाई समीक्षक र दर्शक दुबैले रुचाए । यो फिल्मको पहिलो पार्टले पनि केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको थियो । ‘जात्रै जात्रा’ अहिले सिंगल थिएटरतर्फ राजधानीको गोपीकृष्ण, गुण र अष्टनारायणमा चलिरहेको छ ।मल्टीप्लेक्सतर्फ क्यूएफएक्स चेन, एफक्यूब र विएसआरमा प्रदर्शनरत छ ।

Advertisement

‘जात्रै जात्रा’ बाट निर्देशक प्रदीपले व्यावसायिक रुपमा सफल फिल्मको रुपमा ह्याट्रिक गरेका छन् । यसअघि उनी निर्देशित दुई फिल्म ‘जात्रा’ र ‘शत्रु गते’ ले हलमा प्रदर्शनको ५१ दिनसँगै बक्सअफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top