नेपालले मलेसियासँग टी—ट्वान्टी सिरिज खेल्ने

१३ असार ७६, शुक्रबार
Share this
776shares

१३ असार, २०७६ ।

Advertisement

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग द्विपक्षीय टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।

मलेसियाको घरेलु मैदानमा नेपालले आगामी जुलाईमा दुई खेलको सिरिज खेल्ने भएको हो । नेपालले गत माघमा युएईसँगको सिरिजपछि पहिलो पटक टी—ट्वान्टी सिरिज खेल्न थालेको हो ।

Advertisement

नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ मा हुनेछ । दुवै खेल किनरारा ओभलमा हुनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top