भक्तपुर नागढुङ्गा रुटमा अब ठूला बस

१६ असार ७६, मंगलबार

१६ असार, २०७६ ।

शुभकामना यातायात प्रा.लिले भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरि ठुला बस संञ्चालनमा ल्याएको छ ।
शुभकामना यातायात प्रा.लिले सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवादिन सुरु गरेको हो । शुभकामना यातायात प्रालि द्धारा संञ्चालित ३१ सिटे बसहरुले सुर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन् ।

सिरुटार देखि नयाँवानेश्वर हुदै थानकोट नागढुंगा सम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ । २०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठूला सवारी साधन सञ्चालनमा आएका थिएनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top