विश्वकप क्रिकेटमा भारतलाई रोक्ने दाउमा बंगलादेश

१७ असार, काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेटमा आज (मंगलबार) दुई बलिया एसियाली प्रतिद्वन्दी भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे सुरु हुनेछ ।

भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ । एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । अर्को बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ । विजय शंकर भारतीय टिमबाट दोस्रो खेलाडीको रुपमा बाहिरिएका छन् । उनको स्थान मयांक अग्रवालले लिने भएका छन् । तर अग्रवाल बंगलादेशविरुद्वको खेलमा मैदानमा देखिने छैनन् ।

यता बंगलादेशलाई भारतविरुद्वको खेल अगाडी एक सुखद खबर प्राप्त छ । उसका मध्य क्रमका ब्याट्सम्यान अहमुदअल्लाह अब फिट भएका छन् । भारतीय टिममा केदार जाधवले यस बिश्वकपमा खासै गतिलो प्रर्दशन गर्न सकेका छैनन । उनको फिल्डिङमा समेत प्रश्न गरिएको छ । ब्याटिङ पिच भएको अवस्थामा दिनेश कार्तिकलाई टिममा स्थान मिल्ने सक्नेछ । बंगलादेशी टिमका शकिब अल हसनले खासै अभ्यास सत्रमा देखिएका छैनन । तर उनी एकदमै फिट बनेको बताईएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top