टंकीमा स्कुल बस नहरमा खस्यो

२२ असार, विराटनगर ।
मोरङको बुढीगंगा गाँउपालिकामा विद्यार्थी बोक्ने बस सडकबाट पल्टिएर नहरमा खसेको छ । १८ जना विद्यार्थी बोकेर स्कुलतर्फ गईरहेको बस आइतबार बिहान सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा खसेको हो ।

गोकुवा नजिकैको नहरमा बस पल्टँदा त्यसमा सवार दुई जना शिक्षक गम्भीर घाइते भएका छन् । घटनामा केही विद्यार्थी सामान्य घाइते छन् । शिक्षकहरुलाई उपचारको लागि तत्कालै विराट मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्थानीय जेभियर्स बोर्डिङ स्कुलको को १ ख १९८२ नम्बरको बस विद्यार्थी लिन जाने क्रममा अनियन्त्रित भई डिलबाट चिप्लिएर नहरमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना लगतै तत्काल सवैको उद्दार गरिएको स्थानीय बलबीर चौधरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top