मोरङको गेउरीया खोलामा बेवारिसे लास

३० असार ७६, सोमबार

३० असार, विराटनगर ।
मोरङको रङगेली नगरपालिका–९ मा रहेको गेउरीया खोला किनारामा बेवारिसे लास भेटिएको छ ।

Advertisement

आईतवार दिउँसो साढे १ बजे अन्दाजी बर्ष २८ को पुरुष ब्यक्तिको लास गेउरीया खोला किनारामा भेटिएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।

मृतकको हाल सम्म पहिचान खुल्न सकेको छैन भने शव परीक्षणको लागि रङगेली अस्पतालमा राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top