×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

फ्रेन्च लिग कपको उपाधीका लागि मोनाको पीएसजीसँग भिड्ने

१८ माघ २०७४

काठमाडौं, माघ १८
फ्रान्सको नकआउट फुटबल प्रतियोगिता फ्रेन्च लिग कपको उपाधीका लागि मोनाको र पेरिस सेन्ट जर्मन (पीएसजी) आमनेसामने हुने भएका छन् ।

गएराती भएको दोस्रो सेमिफाइनलमा मोन्टपिलरलाई २–० गोल अन्तरले हराउँदै मोनाकोले फाइनल यात्रा तय गरेको हो । यसअघि बुधबार राती भएको पहिलो सेमिफाइनलमा रिनलाई ३–२ गोल अन्तरले हराउँदै पिएसजी फाइनलमा पुगेको थियो ।

Advertisement
Advertisement

मोन्टपिलर विरुद्ध मोनाकोका स्टार स्ट्राइकर रामाडेल फाल्काओले दुवै गोल गरे । फाल्काओले खेलको १५ औं र २९ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा मोन्टपिलर खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।

Advertisement
Advertisement

मोनाको र पिएसजीबीचको फाइनल खेल आगामी मार्च ३१ तारिखमा हुनेछ । गएको संस्करणको फाइनलमा पनि यी दुवै टोली भिडेकोमा पिएसजी ४–१ गोलले विजयी हुँदै सातौं पटक प्रतियोगिताको उपाधी जितेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top