×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

म्यान्चेष्टर सिटी विजयी

१८ माघ २०७४

एजेन्सी, माघ १८
प्रिमियर लिग शिर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई ३–० गोल अन्तरले हराएको छ । सिटीका लागि फर्नाण्डिनो, डे ब्रुयन र अग्युइरोले गोल गरे ।

१९ औ‌ मिनेटमा गोलको खाता खोल्न अग्रता लिएको म्यान्चेष्टर सिटीले ८९ औं मिनेटसम्म गोल गरेको थियो । पहिलो हाफमा १ शुन्यको अग्रता रहेको खेलमा सिटीले बाँकी २ गोल दोश्रो हाफमा गर्याे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यो नतिजापछि २५ खेलबाट ६८ अंक बनाएको सिटी दोश्रो स्थानको म्यान्चेष्टर युनाइटेडभन्दा १५ अंकले अघि छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top