×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

महानगरको करविरुद्ध औषधि व्यवसायी आन्दोलित

५ श्रावण २०७६

५ साउन, विराटनगर ।
पहिले तिर्दै आएको करमा अचाक्ली वृद्धि गरिएको भन्दै नेपाल औषधि व्यवसायी संघ कोशी अन्चल शाखाले विराटनगर महानगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएको छ । करको विरोधमा उत्रिएका औषधि व्यवसायी संघमा आवद्ध व्यक्तिहरुले आइतबार र्यालीसहित विराटनगर महानगरपालिकाको कार्यालयमा पुगी मेयर भीम पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । औषधि व्यवसायी संघ कोशी अन्चल शाखाको तर्फबाट अध्यक्ष कुमार खतिवडाले मेयर पराजुलीलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

गत आर्थिक वर्ष २०७५÷०७६ को अन्तिममा कर तिर्ने बेलामा महानगरले व्यवसायको कर वृद्धि गरेको थाहा पाएपछि व्यवसायीहरुले कर संशोधनको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । नेपाल औषधि व्यवसायी संघ कोशी अन्चल शाखाका महासचिव हरिबोल श्रेष्ठले आर्थिक वर्ष २०७४÷०७५ को तुलनामा २०७५÷०७६ देखि औषधि व्यवसायी संघसँग सहकार्य नगरी औषधि पसललाई अवैज्ञानिक रुपमा वर्गीकरण गरी अप्रत्यासित रुपमा व्यसायिक कर वृद्धि गरेकोले आन्दोलन गर्नुपरेको बताए । उनले महानगरले व्यवसाय करमा ५ गुणासम्म वृद्धि गरेको भन्दै तत्काल कर संसोधन गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

मेयर पराजुलीलाई ज्ञापन पत्र बुझाउँदै औषधि व्यवसायी संघले उक्त विषय ५ दिनभित्र सम्बोधन नभए महानगरभित्र चरणबद्ध आन्दोलन गर्ने समेत चेतावनी समेत दिएको छ । औषधि व्यवस्था विभागले पूँजीको आधारमा दर्ता एवम् नवीकरण शुल्क लिने गरेको जनाउँदै संघले औषधि व्यवस्था विभागले समेत पुँजीको आधारमा सम्बोधन नगरेकोमा महानगरका अधिकारी र कर्मचारीले स्वविवेकले औषधि पसललाई साना, मझौला र ठूला भनी वर्गीकरण गर्नु महानगरको अपरिपक्वता भएको बताएको छ । संघले औषधि व्यवस्था विभागले तोकेको पुँजीको आधारमा वर्गीकरण गरी विभागले लिने शुल्कको आधारमा व्यसायिक कर निर्धारण गर्न महानगरसँग माग गरेको छ ।

 

Advertisement

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top