×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

विश्वकपको फाइनलमा गल्ति भयो, तर मलाई पछुतो छैन – अम्पायर धर्मसेना

६ श्रावण २०७६

एजेन्सी, साउन ६
हालै इङ्ल्यान्डमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आफुबाट गल्ति भएको अम्पायर कुमार धर्मसेनाले स्वीकार गरेका छन् । चौतर्फी विरोध भएपछि उनले फाइनल खेलको अन्तिम ओभरको चौथो बलमा गल्ती भएको स्वीकार्दै त्यसबाट आफुलाई पछुतो नभएको बताएका हुन् ।

लर्ड्स मैदानमा भएको इङ्ल्यान्डम र न्युजिल्यान्डबीचको फाइनल खेल अन्तर्गत अन्तिम ओभरको चौथो बलमा इङ्ल्यान्डले ओभर थ्रोका कारण ६ रन प्राप्त गरेको थियो । त्यस ओभरमा थ्रोमार्फत एक अतिरिक्त रन अम्पायरको गल्तीका कारण भएको थियो । सोहि एक रनले गर्दा इङ्ल्यान्ड र न्युजिल्यान्डको खेल बराबरी भएको थियो । दुवै टोलीको समान दुई सय ४१ रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो । संयोगवस सुपर ओभरमा पनि खेल बराबरी भएपछि सर्वा्धिक बाउन्ड्री हानेको आधारमा आयोजक इङ्ल्यान्डलाई च्याम्पियन बनाइएको थियो ।\

Advertisement
Advertisement

यस घटनापछि अम्पायर र आईसीसीको समेत विश्वभर विरोध गरिएको थियो । श्रीलंकन टोलीका पूर्व खेलाडी समेत रहेका धर्मसेनाले आफु मैदानमा रहेका कारण रिप्लेमा ब्याट्सम्यान क्रस गरेको वा नगरेको हेर्ने सुविधा नभएकोले गम्भीर त्रुटि भएको बताएका छन् । धर्मसेनाले भनेका छन् ‘टेलिभिजनमा रिप्ले हेर्दा गल्ती भएको देखिएको छ । म यसलाई स्वीकार गर्दछु । मैले निर्णय गर्दा म्याच अफिसियलसँग समेत छलफल गरेर रन दिएको थिएँ । उक्त निर्णयप्रति मलाई कुनै पछुतो छैन।’

Advertisement

फाइनल खेलमा धर्मसेनासँगै दक्षिण अफ्रिकी अम्पायर मारिस इरास्मसले पनि अम्पायरिङ गरेका थिए । विश्वकपको आईसीसी र अम्पायरबाट गल्ती भएको भन्दै अहिले विश्वभर विरोध भइरकेको छ । न्युजिल्यान्डमाथि अन्याय भएको भन्दै कतिपयले दुवैलाई विजेता बनाउनु पर्ने, फेरी अर्को ओभर खेलाउनु पर्ने जस्ता फरक फरक आवाज उठाउँदै आएका छन् । यसबारेमा आईसीसीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top