×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पार्टी एकता हुन नदिन प्रधानमन्त्रीको अफर गरेको दाहालको खुलासा

७ श्रावण २०७६

७ साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकार भित्र देखा परेका कमीकमजोरीलाई सच्याउँदै जानुपर्ने आवश्यक्ता आंैल्याएका छन् । अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न पनि पार्टी र सरकार भित्र देखा परेका कमीकमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।

४१ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई सुदृढ बनाएर विरोधीहरुको षडयन्त्रलाई परास्त गर्न पनि नेता, कार्यकर्तालाई आफू भित्रको कमीकमजोरीलाई सच्याएर अघि बढन आग्रह गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको समेत अफर गरेको तर त्यसलाई सफल हुन नदिएको उल्लेख गर्दै अब पार्टीलाई सुदृढ हुन नदिने षडयन्त्रलाई पनि परास्त गरेर अघि बढन जरुरी रहेको बताए ।

Advertisement
Advertisement

Advertisement

अध्यक्ष दाहालले पार्टी एकताको बाँकि सबै काम साउन महिना भित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियाननै संचालन गर्ने पनि दोहो¥याएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षा अनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका वरिष्ठ नेता नेपालले जनताको अपेक्षा अनुसार सरकारको काम, कार्वाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा पुष्पलाल श्रेष्ठको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माध्याअर्पण पनि गरेका थिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top