×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

प्रदेश १ सरकारले उदयपुरमा हेलिकप्टरबाट राहत पठायो

९ श्रावण २०७६

९ साउन, विराटनगर ।
उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गांउपालिकामा हेलिकप्टर मार्फत खाद्यान्न सामाग्रि पठाइएको छ । बाढीपहिरोको कारण सडकमार्ग अवरुद्ध भएर खाद्यान्न संकटको अवस्था सृजना भएपछि ती गाउँपालिकाहरुमा हेलिकप्टर मार्फत खाद्यान्न सामाग्रि पठाइएको हो ।

नेपाली सेनाको हेलिकप्टरले आज दिउँसो विराटनगर विमानस्थलबाट ती गांउपालिकाहरुमा चामल,दाल,नुन र तेल ओसारेको हो । विराटनगरबाट उडेको हेलिकप्टरले गरेर ४ खेप गरेर २÷२ पटक ती गांउपालिकाहरुमा खाद्यान्न लगेको छ । बाढी पहिरोका कारण ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने बाटाहरु अवरुद्ध भएका कारण सडकमार्गबाट त्यहाँ खाद्यान्न ढुवानी हुन नसकेपछि उत्पन्न भएको खाद्यान्न संकट न्युनिकरण गर्न हेलिकप्टरबाट खाद्यान्न पठाइएको हो ।

Advertisement
Advertisement

ती गाउँपालिकाहरुले खाद्यान्नको संकट सृजना भएको जानकारी गराएपछि आकस्मिकरुपमा बसेको प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको बैठकबाट ती क्षेत्रमा राहतस्वरुप खाद्यान्न पठाउने निर्णय भएको समितिका अध्यक्ष समेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

ती २ गांउपालिकाहरुमा ७ दिनकालागि आवश्यकपर्ने ७ सय क्वीन्टल चामल तथा अन्य खाद्यान्नको ब्यवस्थापन गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए । ती सामाग्रीमध्ये बिहीबार हेलिकप्टरको चारपटकको उडानबाट ८० क्वीन्टल चामल,२० क्वीन्टल दाल,५ सय केजी नुन र ५ सय लिटर खानेतेल पठाइएको उनले जानकारी दिए।

बाढीपहिरोका कारण अवस्था जटिल भएपछि लिम्चुङबुङ गाउँ कार्यपालिकाले गएको असार ३१ गते गांउपालिकालाई संकटग्रस्त घोषणा गरेको थियो । गाईघाटबाट ७५ किलोमिटर बढी दुरीमा रहेको लिम्चुङबुङ गांउपालिकालाई जोड्ने सबै बाटाहरु अवरुद्ध भएपछि खाद्यान्न संकट उत्पन्न भएको गांउपालिका प्रमुख मेजर कुमार राईले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top