अफगानिस्तानमा बम बिस्फोटमा परी १४ जनाको मृत्यु, १५० बढी घाइते

साउन २३, एजेन्सी । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एक प्रहरी चौकी अगाडि भएको बम बिस्फोटमा १४ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर एक सय ५० जना भन्दा बढी घाइते भएका छन् ।

व्यस्त बजार नजिकै भएको बिस्फोटमा परेर घाइते हुनेहरु अधिकांश सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । मारिने अधिकांस सुरक्षाकर्मी रहेका छन् । घटनाको जिम्मेवारी तालिवानी लडाकू समूहले लिएको समाचारमा जनाइएको छ ।

Advertisement

१८ वर्षदेखि जारी हिंसा अन्त्यका लागि तालिवानी लडाकूसँग सरकारले वार्ता गरीरहेका बेला हमला भएको हो । सरकार र विद्रोही दुवै पक्षले वार्ता सकारात्मक रुपमा अघि बढेको बताइरहेको बला बिस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।

बिस्फोटक पदार्थ भरिएको कार प्रहरी चौकीतर्फ आइरहेको सूचना पाएपनि रोक्न नसकेको अफगानी गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमले बताए । अफगानिस्तानमा पछिल्लो एक महिनामा आक्रमणकारीको निशानामा एक हजार पाँच सय भन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

सम्बन्धित समाचार

Scroll to Top