नयाँ ब्रेक्जिट सम्झौताका लागि समय छैनःम्याक्रोन

५ भदौ ७६, शुक्रबार

६ भदौ, एजेन्सी ।
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई अब नयाँ ब्रेक्जिट सम्झौताका लागि समय नभएको बताएका छन् ।

उनले बिहीबार अब एक महिना पनि बाँकी नरहेकोले नयाँ ब्रेक्जिट डिल फिर्ता गर्ने सहमतिका लागि समय नभएको बताएका हुन् । यसअघि बुधबार जर्मन चान्सलर एन्जेला मर्केलले आइरिस बोर्डर ुब्याकस्टपु का लागि ३० दिनभित्र विकल्पसहित आउनुपर्ने बताएकी थिइन् ।

उक्त चुनौतीलाई प्रधानमन्त्री जोनसले स्वीकार गर्ने बताएका थिए ।

Advertisement

म्याक्रोनले सञ्‍चारकर्मीसँग कुरा गर्दै भने, मर्केलले बुधबार ३० दिनमा हामीले ठोस निर्णयसहित प्रस्तुत हुनुपर्छ भन्‍नुभएको थियो । उनले कुनै राम्रो समाधान नहुँदासम्म अक्टोबर ३१ सम्म कोही पनि प्रतिक्षा गर्न सक्दैन ।

ब्रिटेनका प्रधानमन्त्री जोनसनले भने, हामी पूर्ण उर्जा र सिर्जनशील भएर आगामी निकास निकाल्नेछौं । ब्रेक्जिट सम्झौताका विषयमा ब्रिटेनका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसनले युरोपियन युनियनका अन्य सदस्य राष्ट्रहरुसँग छलफल थालेका छन् ।

यसैक्रममा बुधबार उनले जर्मन चान्सलर मर्केललाई भेट गरेका थिए भने बिहीबार फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग भेट गरेका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top