×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

बिद्या बालनकी बहिनी उनी भन्दा निकै हट एण्ड सेक्सी

२ फाल्गुन २०७४

मुम्बई – बलिउडको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । बलिउड कलाकार भारतमा मात्र नभएर विश्वमा चिनिन सफल भइरहेका छन् ।
बलिउडमा यस्ता केही कलाकार पनि छन् । जसको भाइबहिनी समेत अभिनय क्षेत्रमा स्थापित छन् ।

अभिनेत्री बिद्या बालनलाई जतिले चिन्ने गर्दछन् । ति सबैले उनकी बहिनीलाई नचिनेको पनि हुनसक्छ । आज उनको बहिनीको बारेमा चर्चा गर्न खोजिएको छ । जो बिद्याभन्दा धेरै हट एण्ड बोल्ड रहेकी छन् ।

Advertisement
Advertisement

बिद्याको बहिनीको नाम प्रियमणी हो । उनी साउथ अभिनेत्री पनि हुन् । उनले बलिउड चलचित्र ‘चेन्नइ एक्सप्रेस’मा आइट नृत्य गरेकी थिइन् ।
उनको टलिउड उद्योगमा निकै ठुलो नाम छ । तमिल, तेलुगु, हिन्दी , कन्नड र मलयालम भाषाको चलचित्रमा समेत उनले काम गरेकी छन् ।

अभिनयको सुरुवात उनले तमिल चलचित्र ‘अवरे अतगाडु’बाट गरेकी हुन् । त्यसपछि उनको २००७ मा पृथ्बीवीरा चलचित्र आयो । यो चलचित्रबाट उनले नेशनल फिल्म अवार्ड फोरमा बेष्ट अभिनेत्रीको अवार्ड चुमिन् ।

बलिउड भन्दा साउथ चलचित्रमा निकै चर्चा र नाम कमाएकी यी प्रियमणी निकै राम्री, हट एण्ड सेक्सी देखिन्छिन् । उनको एक झलक पाउन मरिहत्ते गर्ने लाखौ छन् ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top