×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

२० भाद्र २०७६

२० भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् ।

मिर्गौलामा समस्या देखिएर उपचारका लागि सिंगापुर पुगेका उनको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरेसिस विधिबाट मिर्गौलाको उपचार गरिएको हो ।

प्रधानमन्त्रीको शरिरमा एण्टिबडी बढेपछि स्वास्थ्यमा नकारात्मक असर देखिँदा त्यसको निराकरणका लागि प्रधानमन्त्री दोस्रो पटक सिंगापुर गएका हुन् ।

शुक्रबार फर्किएका प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एण्टिबडी वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको र उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको प्रधानमन्त्रीको निजी चिकित्सक डा.दिव्या सिंह शाहले बताइन् ।

अब प्रधानमन्त्रीले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने पनि उनले बताइन्। १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उनको नियमित उपचार हुँदै आएको छ ।

प्रधानमन्त्री ओली पहिलो पटक उपचारका लागि सिंगापुरबाट फर्केको एक सातामै फेरि उपचारका लागि गएकाले धेरैले प्रधानमन्त्रीको स्वास्थ्यका बारे चासो राखेका छन् । संसद बैठकमै पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा सांसदहरुले चासो राखेका थिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top