पत्रकार हमाल पक्राउबारे कारणसहित पेश गर्न सर्वोच्चको आदेश

२० भदौ ७६, शनिबार

२१ भदौ, काठमाडौं ।

जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

हमालकी श्रीमती मोनिका गुरुङले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पत्रकार हमाललाई सोमबार पक्राउ गर्नुको कारणसहित अदालतमा पेश गर्न आदेश दिएको हो ।

Advertisement

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य समेत रहेका हमालको गिरफ्तारी गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले सर्वोच्च अदालतको गेटबाटै फेरि पक्राउ गरेपछि श्रीमतीले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी हुन् ।

हमाललाई भदौ ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top