हङकङमा लोकतन्त्र पक्षधरहरुको आन्दोलनले लियो उग्र रुप

३० भदौ, एजेन्सी । हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको फोहोरा प्रहार गर्दा उनीहरु घाइते भएका हुन् ।

प्रदर्शन गर्न रोक लगाइएका ठाउँहरुमा आन्दोलनकारीले र्‍याली निकालेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरको हो । जसका कारण कयौं व्यापारीक संयन्त्रहरुमा क्षति पुगेको छ ।

Advertisement

सुपुर्दगी विधेयकको बिरोधमा सुरु भएको प्रदर्शन अहिले लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित रहने गरेका छन् । हङकङको प्रदर्शन महिनौंसम्म जारी छ ।

यसैबीच हङकङको अदालतले प्रदर्शनमा सहभागी नहुन दिएको आदेश अटेर गर्दै आन्दोलनकारीले सरकारी कार्यालय र संसद भवन बाहिर प्रदर्शन जारी राखेका छन् ।

Advertisement

हङकङ मामिला आफनो आन्तरिक भएको बताउँदै आएको चीनले प्रदर्शनकारीलाई चेतावनी दिएपछि आन्दोलनले झन उग्र रुप लिएको छ ।

Advertisement

भर्खरको समाचार

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

सम्बन्धित समाचार

Scroll to Top