×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

महानगरस्तरीय अन्तर विद्यालय चित्रकला र वक्तृत्वकला सम्पन्न

७ फाल्गुन २०७४

विराटनगर, फागुन ७
विराटनगरमा महानगरस्तरीय अन्तर विद्यालय चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेप्डेसको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाभित्रका सामूदायिक तथा निजी स्कुल गरी विभिन्न ८ विद्यालयका १६ जना विद्यार्थी सहभागी भएका थिए ।

Advertisement
Advertisement

सहभागि विद्यार्थीले विभिन्न शिर्षकमा आफ्ना तर्क क्षमता प्रस्तुत गर्नुका साथै चित्रकला प्रस्तुत गरेका थिए । महानगरका विद्यालयहरुमा लुकेका प्रतिभा अगाडि ल्याउन कार्यक्रम गरिएको आयोजक संस्थाका शुभम क्रिस्टल ढकालले जानकारी दिए ।

Advertisement
Advertisement

कार्यक्रममा बक्तृत्वकलाका ६ जना र चित्रकलामा विजयी ६ जनालाई शिल्ड र पाठ्यसमाग्री प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top