×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026

फिफाको ‘द बेस्ट’ अवार्ड समारोह आज हुँदै

६ आश्विन २०७६

एजेन्सी, असोज ६
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आयोजना गर्ने वार्षिक अवार्ड समारोह ‘द बेस्ट’ अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण गर्दैछ । इटालीको मिलानमा हुने अवार्ड समारोह नेपाली समयअनुसार रातको १११५ बजे सुरु हुनेछ ।

सबैको चासो रहेको पुरुष फुटबलतर्फको अवार्डका लागि युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र लिभरपुलका डच डिफेन्डर भर्जील भान डाइक प्रतिस्पर्धामा छन् ।

Advertisement
Advertisement

यसअघि आयोजित युरोपेली फुटबलको उत्कृष्ट खेलाडी अवार्डमा भान डाइकले रोनाल्डो र मेस्सीको चुनौती पन्छाएका थिए ।भान डाइकले च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै नेदरल्यान्ड्सलाई यूईएफए नेसन्स लिगको फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रोनाल्डोले युभेन्टसलाई लिग जिताउँदा लिगका सर्वोत्कृष्ट खेलाडी बन्नुका साथै पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि दिलाउन कप्तानी प्रदर्शन गरे । मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए ।

यसैगरी महिलातर्फ ‘द बेस्ट’ अवार्डका लागि अमेरिकीद्वय मेगन रापीनो र एलेक्स मोर्गन तथा इंग्लिस खेलाडी लुसी ब्रोन्ज प्रतिस्पर्धा गर्दैछन् । प्रशिक्षकतर्फ भने इंग्लिस प्रिमियर लिगकै शत प्रतिशत प्रतिनिधित्व रहेको छ । अन्तिम तीन मनोनयनमा म्यानचेस्टर सिटीका पेप गुआर्डीओला, लिभरपुलका योर्गेन क्लोप र टोटेनहम हट्स्परका माउरिसियो पोचेटिनो प्रतिस्पर्धामा छन् । महिलातर्फ अमेरिकाकी जिल एलिस, इंग्ल्यान्डका फिल नेभिल र नेदरल्यान्ड्सकी सारिना विग्मन मनोनयनमा छन् ।
उत्कृष्ट गोलरक्षकमा ब्राजिलका दुई गोलरक्षक छन् । लिभरपुलका एलिसन र म्यानचेस्टर सिटीका एडरसनसँगै बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगनले यस अवार्डका लागि प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने हेड्भिग लिन्दाल, क्रिस्टिन एन्डलर र सारी भान भेनेन्दाल मनोनयनमा छन् ।

Advertisement

पुस्कास अवार्डको मनोनयनमा लिओनेल मेस्सीले रियल बेटिसविरुद्ध गरेको गोललाई जुआन क्विन्टेरो र ड्यानीएल ज्सोरीले चुनौती दिएका छन् । फिफाले सार्वजनिक मतदानबाट फ्यान अवार्ड पनि वितरण गर्नेछ । समारोहमै विश्वका उत्कृष्ट ११ खेलाडी सम्मिलित फिफा विश्व ११ पनि सार्वजनिक हुनेछ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top