ए टु जेडमा मोबाईल किन्दा अब टिभी उपहार

९ असोज ७६, बिहीबार

९ असोज, विराटनगर ।
विराटनगरको जलजला चोकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ मा मोबाईल खरिद गर्दा लक्की ड्र मार्फत ३२ इन्चको एलईडी टिभी उपहार पाईने भएको छ ।

Advertisement

मोबाईल केयरले नजिकिँदै गरेका चाड पर्वहरु बडादशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा जुन सुकै स्मार्टफोन खरिद गर्दा दुई जनालाई लक्की ड्र मार्फत एलईडी टीभी उपहार दिने योजना सार्वजनिक गरेको हो ।

एटु जेडका सञ्चालक जगदीश डागाले लक्की ड्र सुरु भईसकेको जानकारी दिए । उनले चाडपर्वको उपलक्ष्यमा मोबाईल खरिदमा यसबाहेक पनि थुप्रै उपहार योजनाहरु रहेको बताए ।

Advertisement

त्यस्तै एटु जेडमा मोबाईल खरिद गर्दा ९० प्रतिशसम्म फाईनान्स सुविधा पनि दिइएको डागाले बताए । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top